दफा
कोषको स्थापना
: (१) सुरक्षित सदस्य संस्थामा रहेको निक्षेप तथा सदस्य संस्थाले लगानी गरेको कर्जा सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोष नामको एउटा कोषको स्थापना गरिएको छ।
(२) कोषको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र कोषले आवश्यकता अनुसार विभिन्न स्थानमा आफ्नो कार्यालय खोल्न सक्नेछ ।